पृथ्बीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति, किरण गुरुङ पछि हटे

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
पृथ्बीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति, किरण गुरुङ पछि हटे

सारांश

  • काठमाडौं, माघ २८ ।
  • प्रदेश नम्बर चारको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ ।
  • मुख्यमन्त्रीका दाबेदार अर्का नेता किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बाको नाममा सहमति भएको हो ।

काठमाडौं, माघ २८ । प्रदेश नम्बर चारको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ । मुख्यमन्त्रीका दाबेदार अर्का नेता किरण गुरुङ पछि हटेपछि पृथ्वीसुब्बाको नाममा सहमति भएको हो । एमाले महासचिव ईश्वार पोखरेलले दुईबीच सहमतिका लागि सहजीकरण गरेका थिए ।

किरण गुरुङ बामदेवनिकट नेता हुन् भने पृथ्वीसुब्बा ओलीका विश्वासपात्र मानिन्छन् । आजै बस्ने एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेता चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?