५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)

सारांश

  • काठमाडौं, १० असार ।
  •   नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अबको ५ वर्षभित्र नेपालबाट युरोप र अमेरिकासम्म सिधा हवाई उडान गराउने ठोकुवा गरेका छन् ।
  • शनिबार राति प्राईम टाईम्स् टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा  कुरा गर्दै कंसाकारले यस्तो दाबी गरेका हुन् ।

काठमाडौं, १० असार ।  नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अबको ५ वर्षभित्र नेपालबाट युरोप र अमेरिकासम्म सिधा हवाई उडान गराउने ठोकुवा गरेका छन् ।

शनिबार राति प्राईम टाईम्स् टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा  कुरा गर्दै कंसाकारले यस्तो दाबी गरेका हुन् ।

त्यस्तै उनले एयरबस खरिद प्रकरणमा आफूले भ्रष्टाचार गरेको ठहरिए झुण्डिन समेत तयार रहेको जिकिर गरेका छन् ।

https://youtu.be/AiraOQioHfM

 

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Gobin Cdr

    Rabar ko hola

    Comment Author

    Bhakta Bdr Sodari

    Good

    Comment Author

    Roman Thakali

    Aba ko 5 barsa ma airport lai Bus park banai dinxu chai vane ko hola?

    Comment Author

    Yogendra Thapa

    भाटभटेनिमा पाईने त होइन होला नि

    Comment Author

    Basanta Kc

    Remote bata chalne hola dai

    Comment Author

    Pasang Ringi Sherpa

    Ka rakhne ho? ? garma lagera rakhne?

      Comment Author

      Jyoti Paudel

      Yeuta tapai lai re Japan aauna jana ?

      Comment Author

      Pasang Ringi Sherpa

      Jyoti Paudel la thik chha uaso bhaye ?

    Comment Author

    Madhav Ghimire

    La la kinnus chadne hami xadai xau ni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?