जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०८०
|
|
५१ पटक हेरिएको
Shares
जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा

सारांश

  • काठमाडौं।
  • अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ।
  • पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

काठमाडौं। अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ।

पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। हिजाेसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ।

जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ
इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
गठबन्धन भत्किएपछि संकटमा सिटौला !
गठबन्धन भत्किएपछि संकटमा सिटौला !
भागबन्डामा कांग्रेसको हात माथि
भागबन्डामा कांग्रेसको हात माथि
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
आजदेखि मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह