प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डाहरु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ३० जेठ ।
  • प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।
  • आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।

काठमाडौं ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन

-किमाथांका अरुण जलविद्युत् आयोजना

-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी

-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?