जिल्ला सदरमुकामसँग यातायात जोडिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
जिल्ला सदरमुकामसँग यातायात जोडिने

सारांश

  • हेटौँडा, ६ फागुन , प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ ।
  • मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताउनुभयो ।
  • नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गर्नुभयो ।

हेटौँडा, ६ फागुन , प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताउनुभयो ।

नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, कृषि उत्पादन, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्
रवि लामिछानेले भने : मिशन ‘८४’मा हाम्रो जमानत जफत गर्ने काम गर्नुहोस्
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
झापाका ५ वटै सिटमा बाम गठबन्धनको अग्रता, एमाले अध्यक्ष ओलीले कति मत ल्याए ?
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
आज गुरु पूर्णिमा मनाइँदै
आज गुरु पूर्णिमा मनाइँदै