जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ८, २०७७
|
|
४३ पटक हेरिएको
Shares
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो

सारांश

  • नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा पोर्न भिडियो बजेको छ ।
  • बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको सो भर्चुअल बैठकमा प्रमुख अतिथिसमेत रहेका पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको हो ।
  • मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रूपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आइडीले पार्ने भिडियो प्ले गरेको थियो ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा पोर्न भिडियो बजेको छ । बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको सो भर्चुअल बैठकमा प्रमुख अतिथिसमेत रहेका पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको हो ।

मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रूपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आइडीले पार्ने भिडियो प्ले गरेको थियो । मन्त्रीले बोल्न सुरु गरे लगत्तै एक्कासी पोर्न भिडियो बजेको थियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । मन्त्रीसहित बैठकमा करिब २ सय जना सहभागी रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
आजको राशिफल
आजको राशिफल
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
एसईईका विद्यार्थीका लागि टेलिकमको ‘स्टुडेन्ट अफर प्याक’
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
नेपाली भूमिमा फेरी भारतीय एसएसबीको अवरोध
लिभरपुल कलेज प्रथम