मन्त्रिपरिषद् बैठक सुरु, यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
सारांश
- काठमाडाै, ३२असार।
- चालू आर्थिक वर्षको अन्तिम दिन आज विभिन्न महत्वपूर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ।
- अाइतबार (आज) को बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन तथा विभिन्न नियुक्ति लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न बताइएको छ।
काठमाडाै, ३२असार। चालू आर्थिक वर्षको अन्तिम दिन आज विभिन्न महत्वपूर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ। अाइतबार (आज) को बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन तथा विभिन्न नियुक्ति लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न बताइएको छ। बैठक केही बेरअघि सुरु भएको हो
बैठकले श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा अन्य वित्तीय सुविधा अनिवार्य बैंक खातामा भुक्तानी गर्ने सम्बन्धमा निर्णय गर्ने श्रममन्त्री गोकर्ण विष्टका स्वकीय सचिव मदन खनालले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया