जेठ ८ गतेको राशीफल र शुभ अकं थाहा पाउनुस

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ ।
  • विश्वास गरेकाले साथ दिनेछन् ।
  • व्यापार व्यबसायबाट आम्दानी हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ । शुभ अंक २ रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ । शुभ अंक १ रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ अंक ३ रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शुभ अंक ५ हो ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । शुभ अंक ४ हो ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभ अंक २ हो ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । आज शुभ अंक ७ हो ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । शुभ अंक ५ हो ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला । शुभ अंक ३ हो ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । आज शुभ अंक १ हो ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । शुभ अंक ६ हो ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रूचि बढ्नेछ । मंगल कार्यको योग छ । आज शुभ अंक ४ हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
आज विहानै आकष्मिक मन्त्रिपरिषद बैठक बस्दै
आज विहानै आकष्मिक मन्त्रिपरिषद बैठक बस्दै
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
कसरी भित्रिदै छ अमेरिकी डलर नेपाली संगीतमा ?
कसरी भित्रिदै छ अमेरिकी डलर नेपाली संगीतमा ?
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
प्रहरी संगठनमा देखिएको उमेर विवाद के होला !
प्रहरी संगठनमा देखिएको उमेर विवाद के होला !
नेपालले दोस्रो अभ्यास खेल खेल्दै
नेपालले दोस्रो अभ्यास खेल खेल्दै
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए पद तथा गोपनियताको सपथ

तपाईंले छुटाउनुभयो कि?