झापाको क्याम्पामा नवीनले धुम मच्चाए।

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
झापाको क्याम्पामा नवीनले धुम मच्चाए।

सारांश

  • झापाको साबिक को तोपगाछी क्याम्पा बजार मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
  • बाढी पिडित को झुपडी निर्माण सहयोगार्थ भुमिका फाउन्डेशन द्वारा आयोजित कार्यक्रम मा लोकप्रीय लोक गायक नवीन पौडेल ले उपस्थित हजारौं कमल गाउपालिका बासी हरुलाइ धित मरुन्जेल नचाएका छ्न।
  • उनले झापाका स्थानिय युबा युवती बृद्द बृद्दा तरुनी तन्नेरी सबै दर्सक श्रोता हरुलाइ आफ्ना लोकप्रीय सामाजिक यथार्थपरक गीत हरु गायर भरपुर मनोरन्जन प्रदान गरेका छन।

झापाको साबिक को तोपगाछी क्याम्पा बजार मा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। बाढी पिडित को झुपडी निर्माण सहयोगार्थ भुमिका फाउन्डेशन द्वारा आयोजित कार्यक्रम मा लोकप्रीय लोक गायक नवीन पौडेल ले उपस्थित हजारौं कमल गाउपालिका बासी हरुलाइ धित मरुन्जेल नचाएका छ्न। उनले झापाका स्थानिय युबा युवती बृद्द बृद्दा तरुनी तन्नेरी सबै दर्सक श्रोता हरुलाइ आफ्ना लोकप्रीय सामाजिक यथार्थपरक गीत हरु गायर भरपुर मनोरन्जन प्रदान गरेका छन। बिशेशगरि नेपालको पश्चिम क्षेत्रका गीत हरु मार्फत बर्चस्व कायम गरेका नवीन ले पुर्ब को झापामा पुगेर पनि यति धेरै जनताको मन जित्न सफल भएका हुन। नेपालको मेची देखि महाकाली सम्मका दर्सक श्रोताको मन जित्न सिपालु स्टेज का पर्याय नवीन ले सामाजिक बिशयबस्तुमा आधारित रहेर यथार्थपरक, समयसापेक्ष र रास्ट्रीय भाबनाका गीतहरु निकाल्ने गर्दछन। उनले पछिल्लो समयमा रेकर्ड गरेको महिला मैत्री गीत “फुलेको तोरीलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो” झापाली दर्सक को अगाडि गाइरहदा हुटिङ ताली र सपोर्ट्ले कार्यक्रम आयोजना स्थल गुन्जायमान र वान्स्मोर को बर्षा भैरहेको थियो। यसभन्दा अघि उनका चर्चित गीत हरु हरेक जातजाति छौँ नानाथरी, बुलाकी झुम्काना, यस्तै हुन्छ भन्नेभा, आजैभेट भाको क्याम्पामा आको म परेँ झापाको, दुखका दिन गए, सत्य कुरा बोल्छु लगाएत का दर्जन बढी गीत गायर भरपुर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रम मा फाउन्डेशन कि अध्यक्ष एबम लोक गायिका भुमिका शाह, गायक हिमाल सागर, नायक रमेश उप्रेती, मोडल रिमा मगर, हास्यकलाकार सुबोध गौतम लगायत स्थानिय कलाकार को प्रस्तुतिले माहोल तातेको थियो। कमल गाउपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सन्चालित कार्यक्रम लाई मोडेल गायक एबम उद्घोषक कृष्ण धमलाले सन्चालन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
झापामा प्रदेशसभाका १० उम्मेदवारः हिक्मत कार्कीदेखि पूर्णसिंह राजवंशीसम्म
झापामा प्रदेशसभाका १० उम्मेदवारः हिक्मत कार्कीदेखि पूर्णसिंह राजवंशीसम्म
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
Stress on collective efforts to protect girls
Stress on collective efforts to protect girls
पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित
पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा