झापामा पनि वाम गठबन्धनका एमाले उम्मेदवार विजयी
सारांश
- झापामा पनि वामगठबन्धनले विजयको खाता खोलेको छ ।
- झापा ४ मा एमालेका लालबहादुर साँवा एलपी विजयी भएका छन् ।
- काङ्ग्रेसका देउमान थेवेलाई हराउँदै साँवा बिजय भएका हुन् ।
झापामा पनि वामगठबन्धनले विजयको खाता खोलेको छ । झापा ४ मा एमालेका लालबहादुर साँवा एलपी विजयी भएका छन् ।
काङ्ग्रेसका देउमान थेवेलाई हराउँदै साँवा बिजय भएका हुन् । सावाले ४३ हजार ५ सय १५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी थेवेले २६८२२ प्राप्त गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया