साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७३
|
|
१८१२ पटक हेरिएको
Shares
साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन

सारांश

  • जिन्दगी एउटा यात्रा हो यही यात्राा गर्ने क्रममा कही उकाली कही भिरालो त कतै घुम्ती र दोबाटोहरु छिचोल्ने क्रममा आरोह अवरोह त अैइहाल्छन् तर कतै पाईला नडगमगाईकन यात्राा गर्ने जहिले पनि सफल नै भईराखेका हुन्छन | यात्राा कहाँ सम्म र कसरी गर्ने त्यो यात्रािकै गन्तब्यमा भर पर्छ| कोही समस्या सँग जुधेर अघी बढ्छन त कोही बिच बाटोमा अलमलिन्छन त कोही बाटोबाटै फर्फ्यानछन हार मानेर| जो अप्ठ्यारो सँग पैठा जोरी खेलेर अघी बढ्छ ऊ पक्कै सफल बन्छ एकदिन हो यस्तै हरेक समस्या र अल्झन लाई पन्छाउदै आफ्नो लक्ष्य प्राप्तिमा लम्कने एक तारा हुन आर्जन पाण्डे|धेरै जना बिदेसी मुलको भनेर झुक्किन्छन पनि यिनै संगीत कि नक्षेत्र आर्जन  सँग अनु अर्पणले उनको सांगितिक कारीअर  सँग जोडीएर गरेको  कुराकानी तपाईंमाझ प्रस्तुत गर्दै छौ | हिजो आज के मा ब्यस्त हुनुहुन्छ?
  • -हिजो आज आफ्नै काम तिर बेस्त छु ।
  • अनि नय गीत को तयारी मा लाग्दै छु ।
जिन्दगी एउटा यात्रा हो यही यात्राा गर्ने क्रममा कही उकाली कही भिरालो त कतै घुम्ती र दोबाटोहरु छिचोल्ने क्रममा आरोह अवरोह त अैइहाल्छन् तर कतै पाईला नडगमगाईकन यात्राा गर्ने जहिले पनि सफल नै भईराखेका हुन्छन |
यात्राा कहाँ सम्म र कसरी गर्ने त्यो यात्रािकै गन्तब्यमा भर पर्छ| कोही समस्या सँग जुधेर अघी बढ्छन त कोही बिच बाटोमा अलमलिन्छन त कोही बाटोबाटै फर्फ्यानछन हार मानेर| जो अप्ठ्यारो सँग पैठा जोरी खेलेर अघी बढ्छ ऊ पक्कै सफल बन्छ एकदिन हो यस्तै हरेक समस्या र अल्झन लाई पन्छाउदै आफ्नो लक्ष्य प्राप्तिमा लम्कने एक तारा हुन आर्जन पाण्डे|धेरै जना बिदेसी मुलको भनेर झुक्किन्छन पनि यिनै संगीत कि नक्षेत्र आर्जन  सँग अनु अर्पणले उनको सांगितिक कारीअर  सँग जोडीएर गरेको  कुराकानी तपाईंमाझ प्रस्तुत गर्दै छौ |
हिजो आज के मा ब्यस्त हुनुहुन्छ?
-हिजो आज आफ्नै काम तिर बेस्त छु । अनि नय गीत को तयारी मा लाग्दै छु ।
कति जति संख्यामा गीत निस्किएका छन् तपाईका रु
मेरो सबै गरेर ४ वटा म्युजिक भिडियो निस्केक छन । सबै गीत फरक फरक टाईप को रहेको छ । एउटा चाही बलिवूड गीत रहेको छ ।
कस्ता गीत गाउन रुचाउनुहुञ्छ?
-जुन गीत ले कुनै सन्देश दिन सक्छ । तेस्तो गीत गाउँन रुचाहुछु । जस्तै मेरो पहिलो गीत ओइलिएर झर्न दिन्नू गीत ले अयासिड अट्याक को बारेमा थियो ।
सबै भन्दा रमाईलो र मज्जा के गर्दा लाग्छ ?
-साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ । वीकेन्ड्स तिर चाही कैले काही काम बाट फ्री भएपछी बहिर रमाइलो गर्न जान्छु ।
संगीत भनेको के हो?
-मेरो लागी संगीत भनेको एक ले इन्डिरेक्ट रूपमा अर्कोलाई माया र केहि सन्देश दिन सक्ने एउटा मध्यम लाग्छ ।
पहिलो गीत रेकर्ड गर्दाको अनुभब बाड्नुस् न ।
-पहिलो गीत प्रज्ञा स्टुडियो मा भएको थियो । सुरु मा म एक्दमै नेर्वस थिए । तर मलाई त्यहाँ किरड कंडेल सर ले धेरै मदत गर्नु भयो । तेस्पछी त बानी बसिहाल्यो ।
आर्जन गाएक नभएको भए के मा ब्यस्त हुनुहुन्थ्यो ?
-म गायक को साथ साथै सफ्ट्वेर ईन्जिनियर पनि हु । सायद संगीत मा नलागेको भए एस्मा नै बिजी हुन्थे होला । तर संगीत मा लागे पनि मेरो अरु काम पनि सङ्सँगइ अगि लागिरहेको छु ।
नयाँ आउन चाहने मित्रलाई तपाईंको सन्देश के हुन्छ?
संगीत मा छिर्न खोज्नु भएक साथी हरु लाई आउनु भन्द अगाडी तयारिका साथ आउन आग्रह गर्न चाहन्छु । किनकी नेपाली म्युजिक लयिन म धेरै अग्रज गायकगायिका छन । तेस कारण म्युजिक इन्डस्ट्री एक्दम कम्पेटेटिव रहेको छ ।
अन्तिममा आफ्न शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ?
नेपाली गीत संगीत लाईइ माया र सपोर्ट गर्दिनु होला । मिडिया र श्रोता बिना हामी अर्टिस्ट हरु केइ हैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?