झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
१४५ पटक हेरिएको
Shares
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए

सारांश

  • भद्रपुर ।
  • झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेका छन् ।
  • स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

भद्रपुर । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेका छन् ।

स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance账户创建

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/register?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआईसी एशिया बैंकले दक्षिणा दिने
एनआईसी एशिया बैंकले दक्षिणा दिने
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले