काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह

सारांश

  • काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
  • एच वान् एन वान् भाइरसवाट हुने यो संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेर बहादुर पुनले बताउनुभयो ।
  • उहाँका अनुसार पछिल्लो एक महिनामा सो अस्पतालमा उपचार गराउन आउने मध्ये ३ जनामा यो संक्रमण भेटिएको छ ।

काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । एच वान् एन वान् भाइरसवाट हुने यो संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेर बहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो एक महिनामा सो अस्पतालमा उपचार गराउन आउने मध्ये ३ जनामा यो संक्रमण भेटिएको छ । सामान्यत: यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने लक्षण देखिने गरेका छन् । यस्ता खालका लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन डा. पुनले आग्रह गर्नुभयो ।

स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्ने लगायतका सचेतता अपनाउन आग्रह गरिएको छ । स्वाइन फ्लुबाट हालसम्म २  जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका ¬राष्ट्रपति मदुरोको चेतावनी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
सुन्तालाका बोट मर्न थालेपछि निराशा
सुन्तालाका बोट मर्न थालेपछि निराशा
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन
फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’
‘आगोको भुङ्ग्रोमाथिको अनौठो नाच’