झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ११, २०७३
|
|
१४१ पटक हेरिएको
Shares
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )

सारांश

थुप्रै सुगम गीतहरु मार्फत नेपालि संगीतको बजारमा उदाइरहेका कलाकार समिन्द्र परियार यतिबेला भने नितान्त फरक तर रमाइलो लोक दोहोरि गीत मार्फत संगीतको बजारमा आएका छन् भर्खरै मात्र बजारमा आएको गीतको केहि अम्स यस्तो रहेको छ
दिन दिन केटि फेर्ने कस्तो चलन आयो
मलाइ पनि माया प्रेम लगाउँ लगाउँ लायो
हाम्रो गाउँको झिल्केले
छड्के नजर लगायो साइली लाइ
तर भगायो माइलिलाइ
राजेश बर्देवाको शब्द तथा संगीत रहेको यस गीतमा स्वर समिन्द्र परियार र सिर्जना थापाको रहेको छ भने शब्दमा मंजु भण्डारीले साथ् दिनुभएको छ आशी म्युजिक ले बजारमा लिएको यस गीतको म्युजिक भिडियो को निर्माण पनि आशिष म्युजिक प्रालिले नै गरेको छ रबिन्स शंकर र रश्मि तामांग को जोडदार न्रित्य रहेको यस गीतमा केहि हास्य सैली पनि समाबेश गरिएको छ
गाउँघरमा हुने गरेका रमाइला बास्तबिक घटना हरुलाई चित्रण गर्न खोजिएको यस गीत को म्युजिक भिडियो मा क्यामेरामेन कारण चैसिर र सम्पादनमा सुजन शाही र निर्देशन एबम कोरियोग्राफी मा रबिन्शंकर रहेका छन् निकै रमाइलो धारको यो गीतलाई श्रोता दर्शक हरुले निकै मन पराउने आशा गरिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?