पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसभित्रको विवादको छायाँ उसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पनि परेको छ ।
  • नेविसंघभित्रको आन्तरिक विवाद तीव्र बनेको छ ।

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादको छायाँ उसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पनि परेको छ । नेविसंघभित्रको आन्तरिक विवाद तीव्र बनेको छ ।

अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा देखिएको हो ।

संघको केन्द्रीय समितिले ४१ औं राष्ट्रिय मेलमिलाप दिवस राजधानीको राष्ट्रियसभा गृहमा आयोजना गरेको थियो । सोही समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ । यो खबर आजको नागरिक दैनिकमा पढ्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?