प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जमरकट्टेलबीच बधाई आदानप्रदान समेत भएको जनाइएको छ । प्रधानमन्त्री दाहाल बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग भेट गर्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीविरुद्ध हंगेरीको बुडापेस्टमा बृहत प्रदर्शन
प्रधानमन्त्रीविरुद्ध हंगेरीको बुडापेस्टमा बृहत प्रदर्शन
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
३३ किलाे सुन प्रकरण: थाई एयरलाइन्सका कर्मचारी भन्छन् ‘रगत बग्यो, म रोएँ’
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
बारामा नेकपा एमाले सबैभन्दा ठुलो दल
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न

तपाईंले छुटाउनुभयो कि?