टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती

सारांश

  • चन्द्रनिगाहपुरमा नायक निखिल उप्रेतीको अगुवाईमा टि भी एस स्ट्राइकरको र्याली निकालिएका छ ।
  • नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.
  • लि.

चन्द्रनिगाहपुरमा नायक निखिल उप्रेतीको अगुवाईमा टि भी एस स्ट्राइकरको र्याली निकालिएका छ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहकको हितलाई ध्यानमा राख्दै सुपर स्टार नायक निखिल उप्रेतीसंग भेट्ने योजना ल्याएको हो ।

सो योजना अन्तर्गत नायक उप्रेतीको उपस्थितिमा निकालिएको र्यालीले चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानको परिक्रममा गरेको थियो । जगदम्बा मोटर्स प्रा.लि.को आधिकारिक बिक्रेता चन्द्रनिगाहपुरको गणपति अटो एण्ड सेन्टरले टि भी एस १२५ सिसिको स्ट्राइकरको प्रवद्र्धनका लागि जेठ ३१ गते देखि असार ३ गते सम्म मेलाको आयोजना गरेको थियो ।

टिभीएस १२५ सिसिको स्ट्राइकरको खरिद क्यास ,फाइनान्स र एक्सचेन्जको माध्यम बाट खरिद गर्न पाउने छन् । मेला अबधिभर स्ट्राइकर मोटरसाईकल खरिद गर्ने ग्राहकलाई कम्पनीले आर्थिक बर्ष सम्म २०७५र७६ को कर फ्री साथै रेनकोट , हेल्मेट, फाइनान्स, एक्सचेन्ज पनि कम्पनीले उपलब्ध गराएको छ । मेलामा टि भी एस स्ट्राइकर मोटरसाईकल खरिद गर्ने ग्राहकले नायक निखिल उप्रेतीसँग भेट गर्ने मौका पनि पाएका थिए ।

मोटरसाईकल खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण गरीसकेपछि नायक उप्रतीले ग्राहकसंगै बसेर लञ्च गरेका थिए । स्ट्राइकर किन्ने ग्राहकहरुले सुपरस्टार निखिल उप्रेतीसंग लन्च र र्यालीमा सहभागी हुन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । गणपति अटो एण्ड सेन्टरका संञ्चालक रामहरि पंण्डितले ग्राहक लक्षित यस्ता किसिमका कार्यक्रम तथा योजनाले टि भी एस प्रति ग्राहकको आकर्षण बढ्ने बताए ।

र्याली पछि आयोजित कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले कम्फोर्ट, स्टाइल र राम्रो माइलेज भएको मोटरसाईकल भएकाले टि भी एस स्ट्राइकरसंग आबद्ध भएको बताए ।

अगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता किसिमका कार्यक्रम गर्ने र ग्राहकका लागी नयाँ नयाँ योजनाहरु ल्याउने प्रतिबद्धता जगदम्बा मोटर्सका मार्के्टिङ्क म्यानेजर नबराज कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
Ranbir Kapoor surprising revelation about the No of girlfriends he had
Ranbir Kapoor surprising revelation about the No of girlfriends he had
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?