टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
३० पटक हेरिएको
Shares
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

सारांश

  • काठमाडौं।
  • देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।
काठमाडौं। देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । 

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो ।

नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?