काम गर्ने समिती लाई पाखा लगाउदै बरुवा बसपार्क समीती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
काम गर्ने समिती लाई पाखा लगाउदै बरुवा बसपार्क समीती

सारांश

  • उदयपुर १४ ,भदोे।
  • उदयपुरको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको भनी अाईरहेको समाचार प्रती बरुवा  बसपार्कको समीतीले अापती ब्यक्त गरेको छ।
  • बरुवा खोला बगर नै रहेको अबस्थामा गाईघाटका समाज हरुबाट बनेको समिति ले सो जग्गा संरक्षण  गरेको हो।

उदयपुर १४ ,भदोे।उदयपुरको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको भनी अाईरहेको समाचार प्रती बरुवा  बसपार्कको समीतीले अापती ब्यक्त गरेको छ।बरुवा खोला बगर नै रहेको अबस्थामा गाईघाटका समाज हरुबाट बनेको समिति ले सो जग्गा संरक्षण  गरेको हो।बरुवा बसपार्क समिति लाई स्थानिय सरकार बनेर नगरपालिका का मेयर र वडावध्क्ष हरु चयन भएपछी सो पहीलाको समिति लाई  पूर्णरूपमा खारेज गरी वडा नं १३ का वडाध्यक्ष बरुवा बसपार्क समितिका अध्यक्ष पशुपतिकुमारी चौधरी भईन,आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय पहिलो समिति ले नै निर्माण गरेको भरत राई ले बताए,उनले भने पहिलाको समीति लाई थाहा नदीई एकलकाँटे ढंगले समिति गठन भइसकेको र निर्माण उपभोक्ता समितिका पनी बनेको अाफुले थाहा पाएको उनले बताए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kb Khadka

    हाेईन यहि हाे पुर्बान्चलकाे सबै भन्दा ठुलाे अनि भब्य बसपार्क….? हेर्दा लाग्छ राजमार्गमा खाेलिएकाे लाईन हाेटलकाे टहरा जस्ताे हैट प्रचार त बबालै सुनेकाे थियाे??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?