‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
१
|
६० पटक हेरिएको
Shares
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको विजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने बताएका छन्।
  • मकवानपुरको गढी गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले २१ औं शताब्दीमा लोकतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने बताए।
  • “सर्वसत्तावादी चिन्तन र मान्यता जनतालाई स्वीकार्य हुन सक्दैन, जनताको सपना र चाहना लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव भएकाले आउँदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले विजयी गराउने छन्” उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोकतान्त्रिक गठबन्धनको विजयले मुलकलाई आर्थिक समृद्धितर्फ लैजाने बताएका छन्।

मकवानपुरको गढी गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले २१ औं शताब्दीमा लोकतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने बताए।

“सर्वसत्तावादी चिन्तन र मान्यता जनतालाई स्वीकार्य हुन सक्दैन, जनताको सपना र चाहना लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव भएकाले आउँदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई नेपाली मतदाताले विजयी गराउने छन्” उनले भने।

सभामा मकवानपुर प्रदेश (क) का उम्मेदवार धर्म लामिछानेले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको जिकिर गरे।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    छन्त बहादुर शुर्यबंशी

    राजतन्त्रको यजेन्डा छाडेको हो यो कुम्लेले।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय
टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय
जनज्योति क्याम्पसमा तालाबन्दी
जनज्योति क्याम्पसमा तालाबन्दी
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत
रसुवामा बढ्यो सम्बन्ध विच्छेद
रसुवामा बढ्यो सम्बन्ध विच्छेद
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस  (भिडियोसहित)
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस (भिडियोसहित)
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने
कतारमा बस्ने दशनामीहरुको साधारण सभा हुने