प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
४६ पटक हेरिएको
Shares
प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ ।
  • प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । 

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रसारणको अन्तिम तयारीमा
‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रसारणको अन्तिम तयारीमा
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
३ कोइराला एउटै मालामा देखिदा टेन्सनमा देउबा
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
राजुकाजी लाई प्रशिक्षकबाट हटाएको छैन: एन्फा प्रवक्ता किरण राई
राजुकाजी लाई प्रशिक्षकबाट हटाएको छैन: एन्फा प्रवक्ता किरण राई
उदयपुरको टिम फाइनलमा प्रबेश
उदयपुरको टिम फाइनलमा प्रबेश
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’
‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट