ललितपुरमा नवराज सिलवालकाे शुरुवाती अग्रता
सारांश
- ललितपुर-ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् ।
- काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् ।
- जबराले ४१४ मत प्राप्त गरेका छन्।
ललितपुर-ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् । जबराले ४१४ मत प्राप्त गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया