अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १६ असोज ।
  • संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र फष्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ ।
  • राष्ट्रपति ट्रम्पले सामाजिक सामाज ट्विटरमार्फत आफू र पत्नी मेलानियालाई कोरोना संक्रमण भएको जनाएका छन् ।

काठमाडौं, १६ असोज । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र फष्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सामाज ट्विटरमार्फत आफू र पत्नी मेलानियालाई कोरोना संक्रमण भएको जनाएका छन् । ट्रम्प दम्पत्ति यतिवेला क्वारेन्टिनमा बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
डिपीएल जस्तै साेमपाल र मुस्ताफाकाे जाेडीले जित्ला पीपीएल ?
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा
काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
महाेत्तरीमा सर्पकाे अातंक
महाेत्तरीमा सर्पकाे अातंक