ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

सारांश

  • मोरङ, ६ पुस ।
  • मोरङमा गएराती ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
  • एक जना घाइते भएका छन् ।

मोरङ, ६ पुस । मोरङमा गएराती ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २८ प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ४६२३ नंको ट्याङ्करले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोरङकी २२ वर्षीया हिमा कार्की रहेकी छिन् । घाइते भएका २६ वर्षीय मनोज कार्कीका स्थानीय हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक हिमा मनोजकी श्रीमती हुन् । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरुण दलका अध्यक्षको गोली हानी हत्या
तरुण दलका अध्यक्षको गोली हानी हत्या
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस् : सांसद माझी
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने
यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
यसरी फेरियो ‘जिउँदो शहीद’ गोपाल श्रेष्ठको दैनिकी
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
आज पनि नेप्सेमा पहिरो, २ अर्बमा कारोबार सिमित
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
ओलीले भने– मलाई माछा मार्न बल्छी चाहिँदैन,
“официальный Сайт Мостбет Кз: Вход, Регистрация, Казино
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल