ट्रकको ठक्करबाट बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट बालकको मृत्यु

सारांश

  • उदयपुर २२,फागुन ।
  •  ट्रकले किच्दा उदयपुरमा एक बालकको बुधबार मृत्यु भएको छ ।
  • उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार दिउसो ट्रकले किच्दा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।

उदयपुर २२,फागुन । ट्रकले किच्दा उदयपुरमा एक बालकको बुधबार मृत्यु भएको छ ।उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार दिउसो ट्रकले किच्दा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।

कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना४ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुव श्रेष्ठले जानकारी दिएका छन्।

बालकको मृत्युपछि आफन्तले कटारी बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाक प्रहरी कार्यालय कटारीमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने जिम्मा अब स्थानीय तहको
माघ ८ गते पत्रपत्रिकाहरुको आजको कार्टुन
माघ ८ गते पत्रपत्रिकाहरुको आजको कार्टुन
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार
विमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता