ट्रक र ट्याक्सी ठोक्किएर दुईको मृत्यु, १० घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
७३ पटक हेरिएको
Shares
ट्रक र ट्याक्सी ठोक्किएर दुईको मृत्यु, १० घाइते

सारांश

  • दाङ : लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २६ वर्षीय राममति चौधरी रहेका छन् भने अन्य एक जनाको पहिचान खुलेको छैन ।
  • घाइते पाँचजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते पाँच जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

दाङ : लमही नगरपालिका–१ नर्तीमा बिहान ट्रक र ट्याक्सी एक आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती गाउँपालिकाका २६ वर्षीय राममति चौधरी रहेका छन् भने अन्य एक जनाको पहिचान खुलेको छैन ।

घाइते पाँचजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते पाँच जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?