पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !

सारांश

  • काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ।
  • दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्।
  • श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भुसालले बताइन्।

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ। दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्। श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भुसालले बताइन्।

घरमा आज बिहान अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्यावउँदा उनको निधन भइसकेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Man Kc

    हार्दिक समबेदना ! परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?