डर्टमन्डको आधा दर्जन गोल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ४, २०७९
|
|
४० पटक हेरिएको
Shares
डर्टमन्डको आधा दर्जन गोल

सारांश

  • काठमाडौं।
  • बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ।
  • सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ।

काठमाडौं। बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ। सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ।
घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे। यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक- एक गोल गरे। उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे। जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्यनको ६९ अंक छ।
पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ।[image: dortmund1650156550.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल मृतकको सख्या १८४० पुग्यो
फिफा बरियतामा नेपाल एक स्थान तल
फिफा बरियतामा नेपाल एक स्थान तल
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने