पेट्रोलियम पदार्थको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
५३ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ घटाएको छ ।
  • इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपाल आय निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो ।

काठमाडौं । आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपाल आय निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो ।

आज सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेलमा क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले कम गरिएको छ ।

निगमले मूल्य घटाएसंगै अब पेट्रोल प्रतिलिटर रु. १६७.५ देखि १७० मा पाइनेछ । । जसमा पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।

त्यस्तै, एल,पी ग्याँसको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन् । ग्यासँको मूल्य प्रतिसिलिन्डर रु. १८०० पुरानै मूल्यमा कायम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mithun Chakraborty’s son Mahaakshay drugged victim’s drink, claims lawyer!
Mithun Chakraborty’s son Mahaakshay drugged victim’s drink, claims lawyer!
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने महामन्त्री शर्माको दाबी
पूर्वमाओवादी कमाण्डर बने नेपाली सेनाको जर्नेल
पूर्वमाओवादी कमाण्डर बने नेपाली सेनाको जर्नेल
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ