डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
९३
|
२९ पटक हेरिएको
Shares
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?

सारांश

  • प्रधानन्यायाधिस गोपाल पराजुली नागरिकता प्रकरणमा तानिएका व्यक्ति हुन् ।
  • उनले नागरिकता प्रतिलिपी निकाल्दा उमेर सच्याएको पाइएको थियो ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार, पराजुलीले २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकालेका थिए त्यसमा पनि जन्ममिति बारे सबै व्यहोरा पुरानै उल्लेख छ ।

प्रधानन्यायाधिस गोपाल पराजुली नागरिकता प्रकरणमा तानिएका व्यक्ति हुन् । उनले नागरिकता प्रतिलिपी निकाल्दा उमेर सच्याएको पाइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार, पराजुलीले २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्रको प्रतिलिपि निकालेका थिए त्यसमा पनि जन्ममिति बारे सबै व्यहोरा पुरानै उल्लेख छ । तर, ३३ वर्षपछि ९ मंसीर २०६७ मा आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै पराजुलीले अर्को प्रतिलिपि निकाले । सो प्रतिलिपिमा ९नागरिकता प्रमाणपत्र नम्बर १८०३÷४४१÷३०१०० भने जन्ममिति १६ वैशाख २०१० उल्लेख छ । यसरी शुरूमा नागरिकता प्रमाणपत्र बनाएको ३७ वर्षपछि पराजुलीले जन्ममिति उल्लेख गरेर नागरिकताको प्रतिलिपि प्रमाणपत्र किन निकाल्नुप¥यो रु भावी प्रधानन्यायाधीशको कार्यकाल निर्धारण गर्ने यो दस्तावेजमा किन तलमाथि गर्नुप¥यो रु चासोको विषय भएको छ ।

किन सच्चाए नागरिकता ?
गोपाल पराजुलीले सेवा प्रवेशताका भन्दा फरक विवरण उल्लेख भएको नागरिकताको प्रतिलिपि न्यायपरिषद्मा पेश गरेका छन् । ५८ दिन प्रधानन्यायाधीश हुने पराजुली यो प्रतिलिपिले मान्यता पाए थप ८ महीना २७ दिन सो पदमा बस्नेछन् ।

यो समाचार खोज पत्रकारिता केन्द्रका लागि तुफान न्यौपानेले सेप्टेम्बर २०१६ मा प्रकाशित गरेका थिए ।

प्रतिक्रिया

93 कमेन्ट

    Comment Author

    Purna Thami

    कानुन र न्यायकाे अपमान र बेवास्ता गर्ने प्रधानन्यायाधीश काे राजिनामा माग्नु पनि सहि हाे जस्ताे लाग्याे।

    Comment Author

    Sabin Prasai

    Aafu thika hunu ani arulae vanu la

    Comment Author

    Hari Bhusal

    भ्रष्टाचार को देश हो यो समाउनु पर्छ यहाँ न्याएको लागि लड्नेलाई छोड्नु हुन्न है सरकार ? गुन्दा डनहरु कति समाउनु यहाँ कम्ती भएपो ।बरु सिधा साधा कतिनै छन र यहा ? समाउनु पर्छ भ्रष्टाचारको बिरोध गर्ने हरुलाइ।बल्ल पो आफू पनि निर्धक्क भ्रष्टाचार गर्न पाइन्छ होइनत सरकार?????????????????

    Comment Author

    Manoj Thapa

    Sereko chhya pareko pradhyani khate

    Comment Author

    पाेखरेलि माेहन

    yo pagal lai kasla nayades banayo

    Comment Author

    Kiran Lama

    Good jo sukai hos jun sukai partiko hos jtti sukai thulo postma karyarat hos glti gareko proof x vetyo vne kasailai xadnu hunna kanun saman ho barabari lagu hunuprx dhani garib thulo sano sabailai

    Comment Author

    Paudel Braj

    उचित छानबिन को आबस्यकता छ? दोसि को हो पत्ता लाग्नु जरुरी छ? उच्च अहोदा मा बस्दैमा जे मन लाग्छ त्यो गर्न पाइदैन अब हेक्का रहोस।

    Comment Author

    Min Gurung

    महाअभीयोग पहिला गलति ठाऊमा लगाए जसतो लागयो लौ अब सोचौ त।

    Comment Author

    Kãrki Inđŕä

    Yo pagal lai desha nikala gare hunxa.

      Comment Author

      Raj Kumar Regmi

      छि छि अज्ञानी!

    Comment Author

    Kunwar Surya

    Yo cindian bhatuwa po hota

    Comment Author

    Budha Magar

    जो सुकै होस यस्ता किर्ते भ्रस्टचारिलाइ कार्वाही हुनु पर्छ।

    Comment Author

    Karki Gajendra

    असल त अब कोही रहेन न न्यायाधीश न प्रहरी प्रमुख …….

    Comment Author

    Rana Dhan Kumar

    अब यस्लाइ पनि पक्राउ पुर्जी चाहियो

    Comment Author

    Chandra Lawati

    Je hudai chha sabai shere kai aadesh ma hudaichha ahile ko lagi sher bahadur bhanda thulo pradhya nyadhis aru kohi chhaina nepal maa usle je je chahayo tyahi tyahi nai gardaichha

    Comment Author

    Tamang Aita

    yastai yastai karan harule garda aja 50 lakh yoba pardesi huna pugekoxa

    Comment Author

    Sanjog Rai

    योसालापनी यक्दिक जानेछ

    Comment Author

    Prakash Chaulagai

    अब यसलाई महाअभियोग लगाएर भ्रस्टाचार मा छानबिन गर्नु पर्छ यो सेरेको मात्र निर्देशनमा यक पछि अर्को गलत निर्णय गर्दै गको छ स्वतन्त्र न्यायपालिका को गलत प्रयोग गरिरहेको छ

      Comment Author

      Dhaka Ram Sharma Neupane

      शेरे को राज मा जे पनि हुन सक्छ, पार्टी प्रती बफादार हुनु पर्यो, एक पटक ठाउँमा पुगे पछि देखा जायेगा….

    Comment Author

    Gyan Rai

    Sati le sarapeko des re. Bhrastalai thekanama laune HANG Kanun ko ati jaruri chha.

    Comment Author

    Buddhi Rashal

    Chor bhususdi haru brastachari haru

    Comment Author

    Narayan Prajapati

    यो न्याएघिच फताहो!

    Comment Author

    Teju Telenja

    Dakai dakako duniyama Ko daka ho xutaunai garovo.

    Comment Author

    Shambhu Shah

    गल्ती गर्ने लाई छाेड्नु हुदैन है यस्ता कुरा सत्य साचाे बाहिर मिडीया हरुले ल्याउनु पर्छ चाहे जाे सुकै हाेस्

    Comment Author

    Pushkal Pant

    Justice bikeko cha ..janata sadak ma utra

    Comment Author

    Nirmal Shrestha

    प्रघान न्यायधिश पदको गरिमा कायम गर्न नसक्ने नालायक मुर्दावाद ।

    Comment Author

    Keshab Thapa

    Xan bin hos eslai pani rabi sar ko adalat ma uveyaunu parxa

    Comment Author

    Prem Kathayat

    Kanun nyalaya lai nalagne bhaya yo ta.tyaso ho bhane sabai bhrast haru pani nyadhis hune ho ki?

    Comment Author

    Sher Bdr Moktan

    Nepalma bibhinna tantra aune kram jari hudaigarda parajuli tantra aayax

    Comment Author

    Narendra Bohara

    Pak slc baje timi farker kata janxau heraula voli tei dr chaune hola haddi khuskinda

    Comment Author

    Narendra Bohara

    Kalo moso daler sahar ghumaunu parX vastra chari lai sastrachari gjosit garne…fatahmurti lai

    Comment Author

    Bishnu Prasad Pudasaini

    Karbai hunuparxa k c lai saman said xod hahina vane nyalayko aades kasle manxa ra

    Comment Author

    K.c. Ghan Raj

    न्यायालयमा बस्ने मान्छेले जतिसुकै गल्ती कमजोरी वा भ्रष्टाचार गरे पनि सर्वसाधारण मान्छेले खबरदारी गर्न, औला उठाउन नपाउने कानुन नेपालमा देख्न पाइयो । तिनीहरुले जस्तोसुकै गल्ती गरे पनि बोल्दा खतरा हुने पो भो त ।

      Comment Author

      Manohar Karki

      अर्को रिबेलिष्ट दल उत्पादन गर्न खोजे जस्तो छ ????? यै पाराले हो भने।

    Comment Author

    Deepak Ghimire

    yo parajuli lai kala moso daleera haat ma sungur ko bachaa bokaieera mundan garaieera hindostan tira dhunga laya hani hani lakhtanuee parcha
    ani balla nayalaya ko samaan huncha ani aaru aaieera ja paieeo tai garna nee paudinan

    Comment Author

    Arjun Kumar Shrestha

    Kun khate ho yo चोर हो यो .desh nikala gareyos yesta daka perdhan nyayadish

    Comment Author

    Radhe Shyam Mishra

    adalat dictator yahi ho Democrcy?democracyko nara dine le dochnuparne kura ho.Define demcracy adalat ko nirnaya birodh garda thunne?Yasto rahechha yahako democracy pm lai je bhanepani hune tyo matra chhut?aru anga lai birodhgaryo bhane jai wah nepalese Democracy

    Comment Author

    Bishwash Stha

    पैसा खायो

    Comment Author

    Punaram Pokhrel

    Randi ko 6ro sale yo pagal

    Comment Author

    Pandav Bhatta Pandav Bhatta

    मने वेला मा त रारो काम गर नैदिस ज़य नेपाल सिरहा

    Comment Author

    Prshu Prshuram

    यस्ता यस्ता छन न्यायाधीश भनाउदा ufffffffff

    Comment Author

    Arjun Sapkota

    Das bachara khani li dakhana yoo nayadas la ka xa kanun Nepal ma

    Comment Author

    Subash Kc

    कस्ता कस्ता छन देस मा कर्मचारि हेर हे भगवान

    Comment Author

    Binod Poudyal

    Anuhar hedaikheri chataki, khurapati, rakami hola jasto kekhinchha ta, ketaketima matyangra guchakhelna napakohola while ketaketiko jasto jiddi garyahola.

    Comment Author

    Gautam Jhamak

    Yo daka parajulilai juttako mala lagayera ghumaunu parxa

    Comment Author

    Bikash Khatri

    Lala sarkar ma baseka dalal ho nyayako lagi sacho kura bolnelai samatera jail halnuparxa jasle commision ko bito dinxa teslai j garepani xodddinuparxa kanunko kura garne dalal haruko hatma kanun xa

    Comment Author

    Gb Chettri

    हो यदि योकुरो शही हो भने केतेसरी नागरिक मन खुसी सग मिति तिथि सच्याउन मिल्छ ? ।

    Comment Author

    Khagendra Hartamchhali

    Rio

    Comment Author

    Ganesh Joshi

    कतै याे काण्डले देशकाे उलटपलट नहाेला भन्न सकिन्न किनकि अदालतले गरेका हरेक फैसला भ्रष्ट र अपराधिकाे पक्षमा भएको मा जनता अाक्राेषित छन ।

    Comment Author

    DB Rasaili

    Rule by man

    Comment Author

    Kumar Pun

    सर्वोच्च अदालतले जे गरेपनि हामीले टूलूटूलू हेरेर बस्नु पर्ने हो?

    Comment Author

    Bikash Kumar Rokka

    कसैलाइ एन कसैलाइ चैन त्यो त भएननी।
    तुरुन्त छानबिन गर्नु पर्छ।
    भ्रस्ट न्यालयको !!!

    Comment Author

    Rabin Shakya

    प्रधान न्यायधिशको दिनगन्ती सुरु भयो जस्तो छ ।

    Comment Author

    Rabindra Gupta

    लोकमानसिंहले एक बर्ष खुवै आतङ्क मच्चाए , अव यिनले कति दिन नाङ्गै नाच्ने हुन् !

    Comment Author

    Mohan Kc

    Yo vrastachari nyayadhis lai tu maha aviyog lagaiyos

    Comment Author

    Tirtha Ram Kc

    स्याललाई दशा लागे असन पसछ रे?

    Comment Author

    Vikram Singh

    Mr justice court is not your home

    Comment Author

    Tulasi Kc

    Yo muji varsta ho jelma kocnuparxa

    Comment Author

    Vikram Singh

    Its misuse of power

    Comment Author

    Bhagwan Stha

    भ्रष्टचार गर्ने ब्यक्तीहरु , अपराध गर्नेहरुलाई कार्वाहिको लागि आदालतको स्थापना गरि प्रधान न्याधिश , न्यायधिश नियुक्ती गरिन्छ , तर न्यायधिशहरु नै भ्रष्टचारी र अपराधिको पक्षमा फैसला गरेपछी यस्ता न्याय दिन नसक्ने प्रधान न्यायधिश र न्यायधिशहरुलाई हटाई फ्याक्दा भैहाल्छ नि !!

    Comment Author

    Anjali Anjali

    Jay Kura ma chitta bujayna Ki ansana basnu parnay sarir lai kati kasta dinay ?

    Comment Author

    Gum Magar

    Eslai kanun ko ulanghan gareko casema jail halnu parchha,

    Comment Author

    Bharat Shrestha

    लाज नभको

    Comment Author

    Bhupal Rai

    यस्तै भ्रष्टाचार हरुको देस बन्दैछ नेपाल

    Comment Author

    Bishwanth Chapagainkohi

    साथिहरू हाे नागरिकताकाे सही विवर्ण केवल 10%मात्र हाेला ,10 लाख भारतीहरू भारतमै बसेर नेपाली नमगरिक सरह सुविधाहरू लिन्छन उल्टै तराई टुक्र्याउन सिके राउतलाई सहयाेग गर्छन तेताचै ध्यान झानु पाेड्याे कि? रिसानी माफ !

    Comment Author

    Lila Pandey

    कालो न्यायलय

    Comment Author

    Sobit Bahadur Chhetri

    प्रधान न्यायाधीश मुर्दाबाद

    Comment Author

    Sejuwal Jay

    कालो न्यायलय अनि अन्धो कानुनको भर्सना गर्दछु

    Comment Author

    Basanta Kunwar

    यी प्रधान न्यायाधीसले सर्बोच्च अदालत र त्यो पदलाइनै बीबादीत, भ्रष्ट , बदनाम र राजनैतीक स्वार्थमा प्रयोग गरी अपमानित गराए । सर्बोच्च अदालतको गरीमा काएम राख्न इन्लाइ छीटो भन्दा छींटों हटाउन नीतितान्त जरुरी भै सकेको छ । यी ब्यक्ती त्यो पदमा बस्न कुनैपनी प्रकारले सक्षम छैनन् ।

    Comment Author

    Badri Acharya

    यो देशका शक्तिशाली व्यक्ति भनेकै गोपालहरू हुन् । अरुको दाल गल्नेवाला छैन !!

    Comment Author

    Bhan Dev Bhatt

    yai hokhas loktantra

    Comment Author

    Durga Prasad Bastakoti

    कुनै कार्यालयमा कम गर्ने हाकिमले भ्रष्टाचार गर्‍यो भने संस्थाले गरेको मान्ने कि ब्यक्तिले ? यस्तै सर्वोच्च अदालत यौटासंस्था हो र प्रधान न्यायाधिश त्यही संस्थाको कर्मचारी । प्रधानन्यायाधिश संस्था नभएको कारणले गोपाल प्रसाद नामको कर्मचारीले गलत काम गरेमा त्यस्को बिरोध गर्ने वा औंला ठड्याउने अधिकार सबै जनतामा छ र हुनु पनि पर्छ ।

    Comment Author

    Yogi Yograj

    .

    Comment Author

    Yogi Yograj

    .

    Comment Author

    Bishnu Kandel

    जसरिभएपनि प्रन्या भैहाले काग कराउदै………

    Comment Author

    Meghraj Sharma

    No

    Comment Author

    Prem Shanker Shrestha

    अदालत पट्टि आखा लगाये पनि मानहानिको आछेप लाग्ने देस हो देस। कालाकुर्थैले नभै काला कोटधारी सेनामेना जो छन ति निउव्पायोकी मान्हानिका सुराकी लागाउछन।हैन यो मान्हानी ले यिन्को येत्रा सन्मान पायेको देख्दा अब यस्लाइ बिस्तार गर्न्य्पर्यो। अनि देस सबल र उन्नती तिर लम्कने च। सुख सान्ती हुनेछ।

    चुनाउमा चुनियेर आयेकालाइ पनि कसैले औलो उठायेमा मानहानिलाग्नु पर्न

    मन्तिरिहरुली गरेका कृयाजलापमा कसैले केहि भने मान्हानी हुनुपर्ने
    करम्चारिले घुस खायेको कुरो बाहिर ल्याये मान हानी हुने। तेस्तै भिन्न्तहमा चुनियेका सबैलाइ यो सुबिधा दिनुपर्ने तेसिभये यि देस छिट्टै शिखर्मा पुग्नेछ। अस्तु।

    Comment Author

    Chitrabahadur Khadka

    मुलुकको कानुन सबैले बराबरी मान्नु पर्छ प्रधानन्यायाधीशले किर्ते गरेको छ भने उन लाई पनि र थाहा हुदा हुँदै नियुक्ति प्रधान गर्ने लाई पनि र राज्यको कानुन पालाना गर्ने सर्बोच्च अदालत सिङ्गो गोपाल पराजुली होइन सर्बोच्च अदालत हो अदालतको अबहेलना गर्ने जो कोहि होस उसलाइ पनि यो देशको कानुन लाग्छ

    Comment Author

    Tika Dahal

    यिन्ले पढेको न्याय फरक रहेछ कि है केके फरक काम हरु गरिरहेको पाइन्छ

    Comment Author

    Sovit Yadav

    यो अति भो नेपलमा सब्वभँदा भ्रस्ट त न्याय पो रै छ

    Comment Author

    हरीशरण खड्का

    न्यायाधीश ज्यु तपाईंकाे नागरिक ता लई त किर्ते भन्दा रैछ नित यसकाे न्याय पनि हजुरले नै त दिने हाला नि होइन ?

    Comment Author

    Balaram Ghimire

    Jantale nisaf magan kaha jane pahile ka raja r ahile ka yini ma ke farak bhayo chetana bhaya

    Comment Author

    Om Prakash Neupane

    यो समाचार आजकल लेखेर केगर्नुहुन्छ।अब त उनी रिटायर्ड हुनेबेला भैसकेको छ।

    Comment Author

    Hari Kumar Budhathoki

    यि भ्रष्ट त हुन्नै अनैतिक पनि हुन यिनै ले आफ्नै अफिसको सहलेखापाल लाई बलत्कार गरि छाडी दिएर पागलै बनाई छोडे 2041/42 तिर तीमहिला 2051/52 सम्म सिहदर्वार तिर भेटीन्थीन ।

    Comment Author

    Rajkumarmale Susmamale

    Raji namde

    Comment Author

    Nari Rokka

    Pade lekheko buddi bhaya po, indiako nakkali certificateko buddi…

    Comment Author

    Sitaram Gahatraj

    Choralai chautari sadhudai shuli vaneko eahi rahex ke

    Comment Author

    Udaya Tulachan

    अनुहारै देख्दा प्रष्ट छ।

    Comment Author

    Dhunganaraj Tirtha

    Yo pani bahera kai parexa ki k ho

    Comment Author

    Sunil Shrestha

    Shame

    Comment Author

    Giri Prasad Gaire

    Haha kattu lamai la6n ni bale .

    Comment Author

    Shaligram Dahal

    भ्रष्टाचारी न्याय धिस मान्हानि न्याय लयको हुने ब्यबस्ता हटाउनु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 93
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?