द फोटो सङ्ग् फरक स्वाद लिएर आए गायक भरत सिटौला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
द फोटो सङ्ग् फरक स्वाद लिएर आए गायक भरत सिटौला

सारांश

  • काठमाडौं, १३ वैशाख।
  •    पप गायक भरत सिटौलाको नयाँ गीत ‘द फोटो सङ्ग’को अडियो आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका छन।
  • फरक फरक स्वादमा दर्शक स्रोतामा आफ्नो गीत प्रस्तुत दिन माहिर गायक सिटौला आँफैले गीत लेखन तथा संगित भर्ने काम गरेका छन ।

काठमाडौं, १३ वैशाख।   पप गायक भरत सिटौलाको नयाँ गीत ‘द फोटो सङ्ग’को अडियो आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका छन।

फरक फरक स्वादमा दर्शक स्रोतामा आफ्नो गीत प्रस्तुत दिन माहिर गायक सिटौला आँफैले गीत लेखन तथा संगित भर्ने काम गरेका छन । लिरिकल म्युजिक भिडियोलाई गायक मोहित मुनालले एरेन्ज गरेका हुन्। गीतमा र्‍याप अराजले दिएका छन।

गीतले सामाजिक सञ्जालमा प्रयोग फोटो र यथार्थको फरकलाई व्यङ्ग्य गरेको छ ।

https://www.youtube.com/watch?v=kWRTQMqWPmw

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?