डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे

सारांश

  • काठमाडौं ।
  • काठमाडौं बौद्धमा कार्यरत एक डिएसपी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रहेका डिएसपी श्यामकुमार राईलाई पक्राउ गरेको छ।

काठमाडौं । काठमाडौं बौद्धमा कार्यरत एक डिएसपी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रहेका डिएसपी श्यामकुमार राईलाई पक्राउ गरेको छ।

शनिबार साँझ प्रहरी कार्यालयमा नै सेवाग्राहीसँग घुस रकम लिएपछि उनलाई प्रक्राउ गरेको हो । अख्तियारको टोलीले बेलुकी साढे आठ बजे घुसको रकम सहित पक्राउ गरेको थियो ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालका अनुसार राईलाई पक्राउ गरिएको छ । उनका अनुसार एक सेवाग्राहीसँग दुर्इ दिनदेखि बार्गेनिङ गरेका कारण सूचनाको आधारमा उनलाई फक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी
पशुपतिनाथ मन्दिर खुल्ला गर्ने तयारी
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
‘मोदी सरकारको उल्टो दिन गन्ती सुरु’
देउसी भैलो खेल्न पाइँदैन
देउसी भैलो खेल्न पाइँदैन
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह
खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ