दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या
सारांश
- काठमडौं १७ जेठ ।
- मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ २० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् ।
- हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।
काठमडौं १७ जेठ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ
२० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया