डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा

सारांश

  • डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा भएको संस्थापक शेयर विक्रि गर्ने भएको छ ।
  • लघुवित्तले लिलामी मार्फत शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।
  • उक्त शेयरमा इच्छुक व्यक्तिहरुले फागुन ५ बाट २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

डिप्रोक्स लघुवित्तले शेयरधनीको नाममा भएको संस्थापक शेयर विक्रि गर्ने भएको छ । लघुवित्तले लिलामी मार्फत शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

उक्त शेयरमा इच्छुक व्यक्तिहरुले फागुन ५ बाट २३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलबाट आवेदनको फारम लिन सक्ने व्यवस्था गरेको छ । शेयरको न्युनतम १०१ रुपैयाँ न्युनतम मुल्य तोकिएको हुँदा सो भन्दा बढी मुल्य अंकित गरेर आवेदन दिनपर्ने बिक्रि तथा प्रबन्धक क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?