बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?

सारांश

  • बारा ।
  • बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
  • जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

बारा । बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?