मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने

सारांश

  • सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।
  • वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ ।
  •  उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।

सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।

वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।

यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।

आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Umesh Bajracharya

    बहाना जे सुकै होस , नेता पाल्नै पर्यो देस चलाउनै पर्यो कसो ???

    Comment Author

    Jirel Tika

    जन्ताको ढाड खुस्कएरा नामधारी जनप्रतिनिधि लुटेरहरुको सेवासुबिधाहरु बढाउने नियतको परिणाम हरेक के के शुल्कहरु बढाउदै लैजाने क्रम अब कत्ती हुन्छ कत्ती ?!!!

    Comment Author

    Dhiraj Jung Karki

    Chor neta haru yastai ho kasari hunxa chorne dhun na hunxan

    Comment Author

    डी बी सुनार

    कति मानिहो मार जनताइ देस चलाउना नसके परतेक नागरक सगँ एेक एेकोटा मिरगउला मागे रा बेचेरा देस चलाउ तो पनि दिना तयार छन नेपालि जनता खुनरा पसिना बेचेरा देस धानेका छन कति चुसनिहो चुस जनताको रगत लाज नभाको सरखार????

    Comment Author

    Deepak Regmi

    Yo galat bhayo

    Comment Author

    Tirtha Prakash Manandhar

    sarakar le kar matra uuthawoone aani VIP VVIP bhanawooda haru lai namarungel lai subhidha poosne ta hola ni.kaso?

    Comment Author

    Subash Lama

    Yo chor neta haru janta chusne kam matrai garxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?