तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार

सारांश

  • सन २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म ‘शाहो’ को शुटिङ अन्तिम चरणमा पुगेको छ ।
  • बाहुबली पछि लामो प्रतिक्षामा रहेका प्रवाषका फ्यानका लागि यो राम्राे उपहार हुनेछ ।
  • हो यो फिल्ममा मुख्य भूमिका प्रवाषले निर्वाह गर्दैछन् ।

सन २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म ‘शाहो’ को शुटिङ अन्तिम चरणमा पुगेको छ । बाहुबली पछि लामो प्रतिक्षामा रहेका प्रवाषका फ्यानका लागि यो राम्राे उपहार हुनेछ ।

हो यो फिल्ममा मुख्य भूमिका प्रवाषले निर्वाह गर्दैछन् । प्रवाषसँगै फिल्ममा श्रद्धा कपूर, ज्याक्की श्राफ, नील नीतिन मुकेश आदि देखिनेछन् ।

फिल्म प्रवास भएर मात्र होइन अन्य धेरै कारणले २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म बन्दैछ ।
शाहो को शुटिङ यसै बर्षको सितम्बरमा सकिनेछ भने अर्को वर्षको अप्रिलमा फिल्म रिलिज हुनेछ ।

करिव १५० करोड बजेट रहेको फिल्म शाहोको शुटिङ रोमनिया, आबुदावी, हाइद्रावाद र मुम्बईमा गरिएको छ । फिल्म हिन्दि सहित, तेलुगु, तामिल, र मलयालम भाषामा बन्ने छ ।

फिल्ममा पहिले बाहुबली जोडि प्रवाष र अनुष्का देखिने भनिए पनि श्रद्धाले उनलाई रिप्लेस गरेकी छन् । फिल्ममा प्रवाष सहित श्रद्धा पनि एक्शन सिनमा देखिने छन् ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
याैन शक्ति बढाउन सर्पकाे मासु !
प्रदेश २ को राजधानी र नामको विवाद सतहमा
प्रदेश २ को राजधानी र नामको विवाद सतहमा
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….

तपाईंले छुटाउनुभयो कि?