तरकारी काट्ने चक्कुले हानेर एक युवकको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
४२ पटक हेरिएको
Shares
तरकारी काट्ने चक्कुले हानेर एक युवकको हत्या

सारांश

  • काठमाडौं ७ चैत- काठमाडौंको बानेश्वरमा तरकारी काट्ने चक्कुले हानेर एकजना युवाको हत्या गरिएको छ ।
  • सर्लाही घर रहेका बानेश्वर देवीनगर बस्ने २१ वर्षे पुरुषोत्तम सेढाईको हिजो बेलुका आफ्नै साथीले चक्कु हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
  • एउटै घरमा बस्ने साथीले चक्कु हानेका थिए ।

काठमाडौं ७ चैत- काठमाडौंको बानेश्वरमा तरकारी काट्ने चक्कुले हानेर एकजना युवाको हत्या गरिएको छ । सर्लाही घर रहेका बानेश्वर देवीनगर बस्ने २१ वर्षे पुरुषोत्तम सेढाईको हिजो बेलुका आफ्नै साथीले चक्कु हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

एउटै घरमा बस्ने साथीले चक्कु हानेका थिए । गफ गर्दागर्दै विवाद हुँदा सेढाइलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए।

कोठामै गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि उनीमाथि तरकारी काट्ने चक्कु रोपिएको थियो। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !
नेपाली लाई भारतीय भन्ने स्वराजले मागीन माफि !
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
लागूऔषसहित यादव पक्राउ
लागूऔषसहित यादव पक्राउ
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
मनसुनमा फैलिने आँखाको फ्लूबाट यस्ता छन् बच्ने उपाय
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
बोलीमा लगाम नहुँदा भक्कानिँदै सरकारबाट बाहिरिए तामाङ
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
SRK’s daughter Suhana Khan gets trolled for wearing bikini!
SRK’s daughter Suhana Khan gets trolled for wearing bikini!
आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना