ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
सारांश
- काठमाडौं, १० मंसिर।
- आज प्रदेश सभा र प्रतिनिधी सभाको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मदानत सुरु भएको छ ।
- पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका मतदान हुदै छ ।
काठमाडौं, १० मंसिर। आज प्रदेश सभा र प्रतिनिधी सभाको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मदानत सुरु भएको छ ।
पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका मतदान हुदै छ ।यसै विच एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् उनी ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा छन् ।
भट्टराईले मैवाखोला गाउँपालिका ३ नारायणी उमावि केन्द्रमा मतदान गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Raju Bhandari Toya Nath
येस्को हार होस