तास खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
४२ पटक हेरिएको
Shares
तास खेल्ने पक्राउ

सारांश

  • कास्की, ३२ साउन पोखरा लेखनाथ महानगरपालिका–११ फुलबारीस्थित दुर्गाबहादुर पुनको एकतले घरमा जुवा तास खेलिरहेका पुन सहित ७ जनालाई प्रहरीले मंगलबार ४ बुक तास र नगद १ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कास्की, ३२ साउन
पोखरा लेखनाथ महानगरपालिका–११ फुलबारीस्थित दुर्गाबहादुर पुनको एकतले घरमा जुवा तास खेलिरहेका पुन सहित ७ जनालाई प्रहरीले मंगलबार ४ बुक तास र नगद १ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?