सुनसरी १ : गुरुले भेट्टाएनन् चेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सुनसरी १ : गुरुले भेट्टाएनन् चेला

सारांश

  • सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर एकमा आफ्नै चेलासंग चुनावी प्रतिस्पर्धामा रहेका संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईलाई चेलालाई भेट्न मुश्किल भएको छ ।
  • उहाँ शुरुदेखि नै चेलासंगको चुनावी दौडमा पछि पर्नुभएको हो ।
  • पछिल्लो विवरण अनुसार अशोकले ५ हजार ७ सय ७७ मत पाउनुभएको छ भने एमालेका जयकुमार राईले १२ हजार ८ सय ३७ मत पाउनुभएको छ ।

सुनसरी, मंसिर २३ – सुनसरी क्षेत्र नम्बर एकमा आफ्नै चेलासंग चुनावी प्रतिस्पर्धामा रहेका संघीय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राईलाई चेलालाई भेट्न मुश्किल भएको छ । उहाँ शुरुदेखि नै चेलासंगको चुनावी दौडमा पछि पर्नुभएको हो ।

पछिल्लो विवरण अनुसार अशोकले ५ हजार ७ सय ७७ मत पाउनुभएको छ भने एमालेका जयकुमार राईले १२ हजार ८ सय ३७ मत पाउनुभएको छ । अशोक नै जयकुमारका राजनीतिक गुरु हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?