आयुष्मानको काखमा प्रियंका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
५४ पटक हेरिएको
Shares
आयुष्मानको काखमा प्रियंका

सारांश

  • काठमाडौं, १ असोज ।
  • नेपाली चलचित्रमा चन्चले नायिकाको परिचय बनाएकी छिन् प्रियंका कार्कीले ।
  • एक समय चलचित्र क्षेत्रमा निकै लोकप्रियता बटुल्न सफल भएकी थिइन् ।

काठमाडौं, १ असोज । नेपाली चलचित्रमा चन्चले नायिकाको परिचय बनाएकी छिन् प्रियंका कार्कीले । एक समय चलचित्र क्षेत्रमा निकै लोकप्रियता बटुल्न सफल भएकी थिइन् । अभिनेत्री रेखा थापा अस्ताउनु र प्रियंका कार्की उदाउनु एउटै समय थियो । प्रियंका कार्कीलाई नाइ नभन्नु ल फिल्मले सफलता दिलाएको थियो भने फिल्म छक्का पञ्जाले लोकप्रिय बनायो ।

एकाएक चर्चामा आएकी प्रियंकाले धेरै फिल्मलाई समय दिन थालेपछि चुलिएको स्टारडम जोगाउँन सकिनन् । पछिल्लो समयमा उनले अभिनय गरेका कुनैपनि फिल्मले खासै सफल हुन सकेका छैनन् । केहि समय अगाडीसम्म उनकै नामले पनि फिल्म चल्ने निर्माता तथा निर्देशकको विश्वास थियो तर अहिले भने समय फेरिएको छ ।

प्रियंका र नायक आयुष्मान देशराजले लामो समयको प्रेम सम्बन्ध लाई गति दिन गत वर्षको फागुनमा विवाह गरे । तर विवाह पश्चात लागेको लकडाउनले उनीहरु हनिमुन जान पाएनन् । भैसीपार्टीमा बस्दै आएका यो जोडीले सधै रोमाण्टिक तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन् । घरभित्रको रोमाण्टिक फोटोहरु प्रियंकाले इन्टाग्राममा सेयर गदै
आएकी छिन् । प्रियंका आयुष्मानको काखमा बसेको फोटो राख्दै क्याप्सनमा लेखेकी छिन्, ‘आयुष्मानलाई दुख दिन मन पर्ने यो समय । ’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
सुर्खेतमा फोरमका उम्मेदवार काँग्रेसमा प्रवेश
सुर्खेतमा फोरमका उम्मेदवार काँग्रेसमा प्रवेश
लकडाउन जेठ १० गतेसम्म बढाउने सरकारको तयारी
नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा
नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
गगन थापाले दिए एमाले–माओवादी नेताहरुलाई चूनौति
गगन थापाले दिए एमाले–माओवादी नेताहरुलाई चूनौति
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
मंहगी बढेकाले बजार अनुगमन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’केपी ओली
‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’केपी ओली
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !