तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
४० पटक हेरिएको
Shares
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने

सारांश

  • काठमाडौं, १९ चैत्र ।
  • तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने भएका छन् ।
  • तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, १९ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

चैत्र २१ गतेबाट तुलसीपुर उपमहानगरपालिकाको विशेष अधिवेशनको आरम्भ हुने र पोख्रेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उपमहानगरका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी गराएका छन् । प्रवक्ता डाँगीका अनुसार अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने भएको छ ।

अधिवेशनमा उत्कृष्ट जनमुखी काम गर्ने वडाका अध्यक्षहरुलाई सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Kharel Nirdosh

    काम् केहिनि हुन्न

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
मेगा बैंकको मुद्दती खातामा ६ गुणा प्रतिफल
मेगा बैंकको मुद्दती खातामा ६ गुणा प्रतिफल
आजको राशिफल
आजको राशिफल
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
पूर्व युवराजको स्टाटसमा करिष्मा मानन्धरको प्रतिकृया !!
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !