त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्प नजिक आगलागी, एकको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्प नजिक आगलागी, एकको मृत्यु !

सारांश

  • काठमाडौं : त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
  • बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो।
  • उनी ग्यारेजको सञ्चालक रहेको प्रहरीले जनाएको छ।

काठमाडौं : त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो। उनी ग्यारेजको सञ्चालक रहेको प्रहरीले जनाएको छ। आगलागीमा परी अर्का एक जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको काठमाडौं प्रहरी परिसर प्रवक्ता रामदत्त जोशीले जानकारी दिए।

पेट्रोल पम्प र उक्त ग्यारेज १०-१५ मिटरको मात्र दुरीमा थिए। ‘आगालागी सुरु भएलगत्तै नियन्त्रणको काम सुरु भएकाले ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ। नजिकै पेट्रोल पम्प रहेकाले ठूलो क्षति हुन सक्थ्यो’, प्रवक्ता जोशीले भने।

साँझ साढे ७ बजे आगलागी नियन्त्रणमा आएको थियो। दुईवटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। प्रहरीले पावर सट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
सगरमाथा चढेको भनेर झुटो दाबी गर्ने भारतीय दम्पती बर्खास्त
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी

तपाईंले छुटाउनुभयो कि?