दमकमा ओली र प्रचण्डलाइ भब्य स्वागत
सारांश
- झापा,शनिबार ३ झापाको दमकमा अन्य समयभन्दा आज शनिबार हुने बृहत आमसभालाइ सम्बोधन गर्नका लागि थुप्रै तयारीहरु भएको पाईएको छ ।
- दूइजना पूर्व प्रधानमन्त्री एवं बामगठबन्धनका शिर्षस्थ नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउन अब केहि समयमात्र बाँकी रहेको छ ।
- दुबै जना झापा आइसकेकाछन् ।
झापा,शनिबार ३
झापाको दमकमा अन्य समयभन्दा आज शनिबार हुने बृहत आमसभालाइ सम्बोधन गर्नका लागि थुप्रै तयारीहरु भएको पाईएको छ ।
दूइजना पूर्व प्रधानमन्त्री एवं बामगठबन्धनका शिर्षस्थ नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउन अब केहि समयमात्र बाँकी रहेको छ । दुबै जना झापा आइसकेकाछन् ।
स्टेज ब्यवस्थित बनाईएको छ । धुलो नउडोस भनेर पानी छर्किएको छ भने खानेपानीको ब्यवस्थापन समेत सबैलाइ पुग्ने गरी बोतलमा पानी ठाँउ ठाँउमा राखिएको छ ।
स्टेजलाइ सुरक्षामैत्री बनाइएको युवा संघका नेता गोबिन्द थापाले बताए । अनाअवश्यक रुपमा स्टेजमा भिड हुने क्रम रोक्नका लागि स्टेजको ब्यवस्थापनमा बिशेष ध्यान दिइएको उनको भनाइ छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया