आगोले डढेर बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आगोले डढेर बालिकाको मृत्यु

सारांश

  • उर्लाबारी, १३ मङ्सिर, मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ ।
  • बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।
  • घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

उर्लाबारी, १३ मङ्सिर, मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ ।

बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा
पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा
बारामा एमाले उम्मेदबार सिफारिस
बारामा एमाले उम्मेदबार सिफारिस
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
नवराज भट्टराई बाहुन भएर भट्टितिर लागे (हेर्नुहोस् भिडियोमा)
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा

तपाईंले छुटाउनुभयो कि?