दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
सारांश
- दाङ, असार १५ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ ।
- गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।
- गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् ।
दाङ, असार १५ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो । गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् । यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ८९, कांग्रेसका उम्मेदवारले ७५ र एमालेका उम्मेदवारले २६ मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया