अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?

सारांश

  • बलिउड अभिनेता अक्षय कुमारले अरु सुपरस्टार सलमान खान शाहरुख खान र अमिताभ बच्चनलाई पछि पार्दै इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर कमाएका छन् ।
  • उनलाई इन्स्टाग्राममा २ करोड भन्दा धेरै जनाले पछ्याएका छन् ।
  • यो सँगै उनी २० मिलियन फलोअर्स हुने पहिलो र एकमात्र बलिउड पुरुष कलाकार बनेका छन् ।

बलिउड अभिनेता अक्षय कुमारले अरु सुपरस्टार सलमान खान शाहरुख खान र अमिताभ बच्चनलाई पछि पार्दै इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर कमाएका छन् । उनलाई इन्स्टाग्राममा २ करोड भन्दा धेरै जनाले पछ्याएका छन् । यो सँगै उनी २० मिलियन फलोअर्स हुने पहिलो र एकमात्र बलिउड पुरुष कलाकार बनेका छन् ।

अक्षय कुमारको यो उपलब्धिको लागि इन्स्टाग्रामले स्मृति चिन्ह दिएको छ । अक्षयले सोही स्मृति चिन्ह सहितको फोटो इन्स्टाग्राममै सार्वजनिक गरेका थिए । फोटो सहित उनले लेखेका थिए, इन्स्टाग्रामबाट एउटा अर्को गोल्ड पाएँ, बलिउडको पहिलो मेल एक्टर बनेकोमा जसको २ करोड फलोअर्स छन्, मायाको लागि सबैलाई धन्यवाद ।

बलिउडका अन्य धेरै फलोअर हुने पुरुष कलाकारः
सलमान खान

१ करोड ७९ लाख

शाहरुख खान

१ करोड ३९ लाख

अमिताभ बच्चन

९८ लाख

आमिर खान

१२ लाख

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
नानगाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी
माओवादीले मन्त्री नहुनेलाई दियो जिम्मेवारी
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा

तपाईंले छुटाउनुभयो कि?