मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु

सारांश

  • एजेन्सी।
  • उत्तर पूर्वी मालीमा इस्लामिक लडाडुहरुले नदीमा रहेको डुंगामा आक्रमण गर्दा ४९ जना सर्वसाधारणको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले जनाएको छ ।
  • लडाकुहरुले सेनाको क्याम्पमा समेत आक्रमण गरेको छन् ।

एजेन्सी। उत्तर पूर्वी मालीमा इस्लामिक लडाडुहरुले नदीमा रहेको डुंगामा आक्रमण गर्दा ४९ जना सर्वसाधारणको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले जनाएको छ ।

लडाकुहरुले सेनाको क्याम्पमा समेत आक्रमण गरेको छन् । सो आक्रमणका क्रममा १५ जना सैनिकहरू मारिनुका साथै ५० जना विद्रोहीहरु समेत मारिएको बताइएको छ ।

सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । विश्वभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको जोखिम रहेको आँकलन गरिरहेका बेला इस्लामवादीहरुको खतरा झन् बढ्दै गएको हो ।

मालीको उत्तरी सहर टिम्बक्टुमा गत महिनाको अन्त्यदेखि नाकाबन्दी जारी छ । पछिल्लो समय सो स्थानमा चल्ने यातायातका साधनमा धेरै आक्रमणहरू भएका छन् ।

नाइजर नदीमा गाओ शहरबाट मोप्तीतर्फ जाँदै गरेको डुङ्गामा लडाकुहरूले आक्रमण गरेको बताइएको छ । गाओ क्षेत्रको बोरेम सर्कलमा रहेको सेनाको शिविरमा पनि विद्रोहीहरुले आक्रमण गरेका छन् । मालीमा सन् २०२० देखि सैनिक शासन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
टिपरको ठक्करबाट मृत्यु
जेलभित्र रहेका थुनुवाको मृत्यु
जेलभित्र रहेका थुनुवाको मृत्यु
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह
संविधानको रक्षाका लागि गठबन्धनमा मत : नेता सिंह

तपाईंले छुटाउनुभयो कि?