सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सारांश
- धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकी सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको छ।
- महिलाको मृत्यु भएपछि त्यसको ‘‘कज अफ डेथ’ पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली खटाएको हो ।
- कोभिड—१९ नियन्त्रणका लागि बनाइएको इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा.
धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकी सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको छ। महिलाको मृत्यु भएपछि त्यसको ‘‘कज अफ डेथ’ पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली खटाएको हो ।
कोभिड—१९ नियन्त्रणका लागि बनाइएको इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली धुलिखेल अस्पताल गएको हो। टोलीले कोभिड—१९ कै कारण मृत्यु भएको हो वा अन्य कारणले हो भनेर अनुसन्धान गर्ने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया